बैदेशिक रोजगारीमा गई छुटीमा आउनुभएका कामदारहरुले बैदेशिक रोजगारको अनलाईन पद्धतीबाट सुरक्षित तथा ब्यवस्थित तरिकाले फर्म भर्न , अनलाईन फारम भर्ने तरिका र चाहिने आस्वायक कागजात हरु का साथैअनलाईन फर्म भर्न साहयोग गर्दछौ। धन्यवाद ।

आवस्यक कागजात हरु

१. पस्स्पोर्ट को पेज न. २/३ र ३०/ ३१ ।


२. भिस्सा लागेको पस्स्पोर्ट कपि अथवा भिसा पेपर ।


३. पुरानो श्रम गर्दा को स्टीगर टासेको पस्स्पोर्ट कपि।


४. नेपाल आउदा यारपोर्ट मा छाप लागेको पासपोर्ट पेज को कपी ।


५. आफ्नो अथवा आफन्त को बैंक को चेक को कपी कुनै पनि बैंक को तर आफन्त को भए नाता खुलाउने कुनै पनि सरकरी कगज।

कृपया आन्लाइन फारम भर्ना सहयोग चाहिएमा तलको फर्म भरेर पाठाउनुहोला अथवा कल पनि गर्न सक्नु हुनेछ ९८१७९९१६१९ /९८६२७६२६९९। धन्यवाद । (अथवा माथिका सम्पूर्ण कागजात् हरु हामिलाइ पठाउन सक्नु हुन्छ)

इमेल पनि गर्न सक्नुहुन्छ greatervisiontravel@gmail.com / info@greatervisiontravel.com